मिटर ब्याज लगाएर गाउँलेलाई ठगी गर्ने पक्राउ

मिटर ब्याज लगाएर गाउँलेलाई ठगी गर्ने श्याम परदेशीलाई पक्राउ परेको छ । सर्लाही हरिपुरमा करीब २०० जनालाई उनले मिटर ब्याज लगाएर ठगी गरेको उजुरीको आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले ऋण दिएपछि आर्थिक अवस्था कमजोर भएका गाउँले सँग दिन दुई गुना रात चौगुना ब्याज असुल्दै तिर्नै नसक्ने अवस्थामा पुर्याएर अनेकन दुःख दिँदै आएका … Continue reading मिटर ब्याज लगाएर गाउँलेलाई ठगी गर्ने पक्राउ